Saturday, May 30, 2020

सरकारी जागिर

यो एउटा निश्चित radius भएको circle हो जुन ५८ वर्षसम्म त्यसको center लाई परिवर्तन गर्न सकिदैन । radius लाई क्षमता अनुसार बढाउन त सकिन्छ तर जति नै बढ्यो उति नै भार थप्छ ।
तर निजी जागिरको centre जता पनि लान सकिन्छ यसकारण जुन क्षेत्र चाहिएको हो सानो radius को circle बनाएर त्यो क्षेत्र आफ्नो बनाउन सक्छौ ।